YouVersion लोगो
खोज आइकन

फिलिप्पी 1:12-14

फिलिप्पी 1:12-14 सरल नेपाली

दाजुभाइहरू, तिमीहरूले यो थाहा पाओ भन्‍ने म चाहन्‍छु। ममाथि आइपरेका कुराहरूले त सुसमाचार फैलाउन सहायता दिएका छन्। मैले ख्रीष्‍टलाई प्रचारेकोले म कैदमा परेको हुँ भन्‍ने दरबारका सबै सिपाही र अरू मानिसहरूलाई थाहा छ। म कैदमा परेको हुनाले धेरैजसो भाइहरू प्रभुमा दरिला भएका छन् अनि तिनीहरू डरबिना सुसमाचार सुनाउन आँटिला हुँदै गएका छन्।

फिलिप्पी 1 पढ्नुहोस्