‘म शपथ खान्छु कि बीस वर्ष वा त्योभन्दा बढ्ता उमेर भएका जुन मानिसहरू मिश्रबाट निस्किआएका थिए, मैले अब्राहाम, इसहाक र याकूबलाई प्रतिज्ञा गरेको देशमा तिनीहरू पस्नेछैनन् किनभने तिनीहरूले मप्रति भक्ति देखाएनन्।’ कनज्जी यपुन्नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक अरू सबैले त्यसै गरे। ती दुईमा भने परमप्रभुप्रति भक्ति रहेछ।
गन्ती 32 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 32:11-12
12 दिनहरू
यो बाइबल योजना तपाईंको लागि उपयुक्त छ यदि तपाईं प्रत्येक दिन येशूको अनुसरण कसरी गर्ने भनेर सोचिरहनुभएको छ। येशूलाई हो भन्नु पक्कै पनि पहिलो कदम हो। जबकि यस पछि के हुन्छ भने उहाँलाई बारम्बार हो भनिरहने र उहाँसँग कदम चाल्दै जाने जीवनभरको यात्रा हो।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू