YouVersion लोगो
खोज आइकन

गन्ती 32:11-12

गन्ती 32:11-12 NNRV

‘मैले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएर प्रतिज्ञा गरेको देशमा मिश्रबाट आएका बीस वर्ष र उँभोका कोही पनि पस्‍न पाउनेछैन, किनभने तिनीहरूले पूर्ण रूपले मलाई पछ्याएनन्‌। कनज्‍जी यपुन्‍नेको छोरो कालेब र नूनको छोरो यहोशू मात्र पस्‍न पाउनेछन्, किनभने यिनीहरूले चाहिँ सम्‍पूर्ण रूपले परमप्रभुलाई पछ्याए’।