अब पर्खाल बनिसकेको थियो। ढोकाहरू ठाउँ-ठाउँमा राखिएका थिए। मन्दिरका पहरादारहरू, पवित्र भजन गाउने गायक र लेवीहरू आफ्ना काम-काजमा खटाइएका थिए। यरूशलेम सहरमाथि शासन गर्न मैले दुई जना व्यक्ति खटाएँ। ती दुईमा मेरा भाइ हनानी र किल्लाका सेनापति हनन्याह थिए। हनन्याह भरपर्दा र परमेश्वरको भय मान्ने व्यक्ति थिए, उनीजस्तो अरू कोही थिएन।
नहेम्याह 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: नहेम्याह 7:1-2
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू