YouVersion लोगो
खोज आइकन

नहेम्‍याह 1:1-2

नहेम्‍याह 1:1-2 सरल नेपाली

अर्तासास्‍त फारस देशका राजा छँदा उनले शासन गरेको बीसौँ वर्षमा किसलेव भनिने महिनामा म नहेम्‍याह फारस देशको राजधानी शूशनमा थिएँ। त्‍यसै बेला हनानी नाम भएको मेरो एउटा भाइ एक दल मानिसहरूसँग यहूदाबाट आइपुग्‍यो। मैले उनीहरूलाई यरूशलेमको बारेमा र बेबिलोनियाको कैदबाट फर्किगएका आफ्‍ना यहूदा भाइ-बन्‍धुहरूका बारेमा सोधपुछ गरें।

नहेम्‍याह 1 पढ्नुहोस्