YouVersion लोगो
खोज आइकन

मर्कूस 9:36-37

मर्कूस 9:36-37 सरल नेपाली

त्‍यसपछि उहाँले एउटा सानो बालकलाई तिनीहरूको अगाडि ल्‍याउनुभयो र त्‍यसलाई काखमा लिएर चेलाहरूलाई भन्‍नुभयो, “मेरो नाउँमा यस्‍ता बालकलाई स्‍वागत गर्नेले मलाई नै स्‍वागत गर्छ अनि मलाई स्‍वागत गर्नेले मलाई होइन, मलाई पठाउनुहुने पितालाई नै स्‍वागत गर्छ।”

मर्कूस 9 पढ्नुहोस्