किनभने येशूले त्यस भूतलाई अघिदेखि नै निक्लिआइज भनेर भन्नुभएको थियो। अनि येशूले त्यसलाई सोध्नुभयो, “तेरो नाउँ के हो?” त्यसले जवाफ दियो, “मेरो नाउँ फौज हो, हामी त धेरै छौं।”
मर्कूस 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 5:8-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू