YouVersion लोगो
खोज आइकन

मर्कूस 4:35-38

मर्कूस 4:35-38 सरल नेपाली

त्‍यही दिन बेलुकीपख येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “लौ हिंड, अब हामी तालको पारिपट्टि जाऔं।” चेलाहरू मानिसको घुँइचोलाई छोडेर येशू भएको नाउमा चढे अनि उहाँलाई लिएर पारि जान लागे। अरू नाउहरू पनि उनीहरूसँगै गए। अचानक तालमा ठूलो आँधी चल्‍यो र छालहरू उर्लिएर नाउ पानीले भरिन लाग्‍यो। येशूचाहिँ सिरानी हालेर नाउको पछाडिपट्टि निदाइरहनुभएको थियो। अनि चेलाहरूले उहाँलाई उठाएर भने, “गुरु, हामी त मर्न लाग्‍यौं, तपाईंलाई केही फिक्री छैन?”

मर्कूस 4 पढ्नुहोस्