त्यति नै खेर चार जना मानिसहरू हात-खुट्टा नचल्ने कुँजो मानिसलाई बोकेर त्यहाँ आइपुगे। मानिसहरूको घुइँचोले गर्दा तिनीहरूले बिरामीलाई भित्र येशूकहाँ पुर्याउन सकेनन्। त्यसो हुँदा येशू बस्नुभएको ठाउँको ठीक माथिको छानालाई तिनीहरूले उघारे र बिरामीलाई ओछ्यानसँगै ओराले। तिनीहरूका विश्वास देखेर येशूले त्यस कुँजो मानिसलाई भन्नुभयो, “ए छोरा, तिम्रा पापहरू क्षमा भएका छन्।”
मर्कूस 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 2:3-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू