YouVersion लोगो
खोज आइकन

मर्कूस 14:1-2

मर्कूस 14:1-2 सरल नेपाली

खमिर नहालेको रोटी खाने मुक्ति-दिवस भन्‍ने चाड आउन दुई दिन बाँकी थियो। मुख्‍य पूजाहारी र धर्म-गुरुहरूले येशूलाई सुटुक्‍क मार्ने दाउ खोजिरहेका थिए। तर तिनीहरूले यस्‍तो विचार गरे, “चाडको बेलामा चाहिँ हामीले यो काम गर्नुहुँदैन, नत्रभने मानिसहरूमा ठूलो गोल-माल मच्‍चिनेछ।”

मर्कूस 14 पढ्नुहोस्