YouVersion लोगो
खोज आइकन

मर्कूस 14:1-2

मर्कूस 14:1-2 NNRV

यसको दुई दिनपछि निस्‍तार र अखमिरी रोटीको चाड थियो। मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरू उहाँलाई कसरी छलद्वारा पक्रेर मारौं भन्‍ने दाउमा थिए। किनभने तिनीहरूले भनेका थिए, “चाड़को बेलामा होइन, नत्रता मानिसहरूमा हूलदङ्गा मच्‍चिएला।