फेरि शिक्षा दिंदै येशूले भन्नुभयो, “धर्म-गुरुहरूदेखि होशियार रहो। तिनीहरू लामो सुन्दर वस्त्र लगाएर घुम्न रुचाउँछन्, बजारमा मानिसहरूले आफूलाई आदरसाथ अभिवादन गरून् भन्ने चाहन्छन् अनि सभाघरमा उत्तम र भोजमा ठूलो आदरका ठाउँहरू खोज्छन्। तिनीहरूले विधवाको घरबार खोस्छन् र अझै देखावटी गरेर लामा-लामा प्रार्थना गर्दछन्। त्यस्ताहरूले झन् ठूलो सजाय पाउनेछन्।”
मर्कूस 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 12:38-40
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू