मर्कूस 11:24-26

मर्कूस 11:24-26 सरल नेपाली

यसकारण म तिमीहरूलाई भन्‍छु, तिमीहरूले प्रार्थना गरेर जे माग्‍छौ, ‘मैले पाइसकेको छु’ भनेर विश्‍वास गर अनि तिमीहरूले मागेको कुरा पाउनेछौ। तिमीहरू प्रार्थना गर्न लाग्‍दा यदि तिमीहरूको कसैप्रति तीतोपना छ भने उसलाई क्षमा देओ। अनि स्‍वर्गमा बास गर्नुहुने तिमीहरूका परमेश्‍वर पिताले पनि तिमीहरूको पाप क्षमा गर्नुहुनेछ। [तर अरूलाई क्षमा दिंदैनौ भने स्‍वर्गमा बास गर्नुहुने तिमीहरूका परमेश्‍वर पिताले पनि तिमीहरूको पाप क्षमा गर्नुहुनेछैन।”]

मर्कूस 11 पढ्नुहोस्