अनि येशूले चेलाहरूलाई भन्नुभयो, “परमेश्वरमाथि विश्वास गर। साँच्चै म तिमीहरूलाई भन्छु, कसैले मनमा अलिकति पनि शङ्का नराखी आफूले भनेको कुरा पूरा हुन्छ भनी विश्वास गरेर यस पहाडलाई ‘यहाँबाट हटेर समुद्रमा खस्’ भन्यो भने उसले भनेको त्यो कुरा पूरा हुनेछ। यसकारण म तिमीहरूलाई भन्छु, तिमीहरूले प्रार्थना गरेर जे माग्छौ, ‘मैले पाइसकेको छु’ भनेर विश्वास गर अनि तिमीहरूले मागेको कुरा पाउनेछौ।
मर्कूस 11 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 11:22-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू