YouVersion लोगो
खोज आइकन

मर्कूस 10:42-45

मर्कूस 10:42-45 सरल नेपाली

अनि येशूले तिनीहरू सबैलाई एउटै ठाउँमा बोलाएर भन्‍नुभयो, “तिमीहरूलाई थाहै छ, संसारमा राज्‍य गर्नेहरूले प्रजामाथि आफूखुसी गरेर हक चलाउँछन् अनि ठूला मानिसले अरूहरूमाथि अधिकार जमाउँछन्। तर तिमीहरूमा चाहिँ त्‍यस्‍तो हुनुहुँदैन। तिमीहरूमध्‍ये ठूलो हुन खोज्‍नेले सबैको सेवा गर्नुपर्छ। सबैभन्दा ठूलो हुन चाहने चाहिँ सबैको नोकर हुनुपर्छ किनभने म मानव पुत्र पनि अरूबाट सेवा पाउन होइन, तर अरूको सेवा गर्न र धेरै जनालाई छुटकारा दिन भनेर आफ्‍नै प्राण त्‍यागिदिन आएको हुँ।”

मर्कूस 10 पढ्नुहोस्