YouVersion लोगो
खोज आइकन

मर्कूस 1:14-15

मर्कूस 1:14-15 सरल नेपाली

यूहन्‍ना थुनामा परेपछि येशूले गालीलमा गएर परमेश्‍वरको सुसमाचार सुनाउन लाग्‍नुभयो। उहाँले भन्‍नुभयो, “अब समय पूरा भएको छ, परमेश्‍वरको राज्‍य आइसक्‍न लागेको छ। अब पश्‍चाताप गरेर पाप छोड र सुसमाचारमा विश्‍वास गर।”

मर्कूस 1 पढ्नुहोस्