यी दिनमा छोराहरूले बुबालाई अनादर गर्छन्, छोरीहरूले आमाको विरोध गर्छन् र बुहारीहरूले सासूसित झगडा गर्छन्। शत्रुहरू आफ्नै घरका मानिसहरू हुन्छन्। तर मचाहिँ परमप्रभुतिरै हेरिरहनेछु। म परमेश्वरमाथि भरोसा राखी उहाँको बाटो हेर्नेछु। उहाँले मलाई बचाउनुहुनेछ। मेरा परमेश्वरले मेरो बिन्ती सुन्नुहुनेछ। हे हाम्रा शत्रुहरू! मनमा खुसी भई हामीलाई हेरिरहने केही कारण छैन। हामी लडेका छौं तर फेरि उठिहाल्नेछौं। अहिले हामी अन्धकारमा छौं तर परमप्रभु हाम्रो ज्योति हुनुहुनेछ।
मीका 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मीका 7:6-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू