YouVersion लोगो
खोज आइकन

मत्ती 9:29-30

मत्ती 9:29-30 सरल नेपाली

तब येशूले तिनीहरूका आँखा छुँदै भन्‍नुभयो, “लौ त, त्‍यसो भए तिमीहरूले विश्‍वास गरेजस्‍तै होस्।” र तिनीहरू देख्‍ने भए। येशूले तिनीहरूलाई भन्‍नुभयो, “होश राख है! यो कुरा कसैलाई पनि नभन्‍नू।”

मत्ती 9 पढ्नुहोस्