मत्ती 9:29-30
मत्ती 9:29-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब उहाँले तिनीहरूका आँखा छोएर भन्नुभयो, “तिमीहरूको विश्वासअनुसार तिमीहरूलाई होस्।” अनि तिनीहरूका आँखा खोलिए। येशूले यसो भनेर तिनीहरूलाई कड़ा आज्ञा दिनुभयो, “यो कुरो कसैले थाहा नपाओस्।”
शेयर गर्नुहोस्
मत्ती 9 पढ्नुहोस्मत्ती 9:29-30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब उहाँले तिनीहरूका आँखा छोएर भन्नुभयो, “तिमीहरूको विश्वासअनुसार तिमीहरूलाई होस्।” अनि तिनीहरूका आँखा खुले। येशूले तिनीहरूलाई यसरी कडा चेतावनी दिनुभयो, “यो कुरा कसैले थाहा नपाओस्।”
शेयर गर्नुहोस्
मत्ती 9 पढ्नुहोस्मत्ती 9:29-30 पवित्र बाइबल (NERV)
त्यसपछि येशूले तिनीहरूका आँखाहरू छोएर भन्नुभयो, “मैले तिमीहरूलाई देख्नसक्ने बनाउन सक्छु भन्ने विश्वास तिमीहरूसित छ। यस्तै हुन देऊ।” त्यसपछि तिनीहरूले तुरन्तै देख्न सके। येशूले तिनीहरूलाई कडा चेताउनी दिनु भयो, उहाँले भन्नु भयो, “यो कुरा कसैले थाहा पाउनु हुँदैन।”
शेयर गर्नुहोस्
मत्ती 9 पढ्नुहोस्