तर म तिमीहरूलाई भन्छु, शत्रुहरूलाई पनि प्रेम गर। आफूलाई खेदो गर्नेहरूका निम्ति प्रार्थना गर। सो गर्यौ भने तिमीहरू स्वर्गमा हुनुहुने परमेश्वर पिताका छोरा-छोरी हुनेछौ किनभने परमेश्वरले पनि दुष्ट र असल दुवैलाई घाम लगाइदिनुहुन्छ अनि पापी र धर्मात्मा दुवैका लागि नै पानी बर्साइदिनुहुन्छ।
मत्ती 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 5:44-45
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू