YouVersion लोगो
खोज आइकन

मत्ती 5:13-14

मत्ती 5:13-14 सरल नेपाली

“तिमीहरू त पृथ्‍वीका नुन हौ। तर नुन नै अलिनो भयो भने फेरि केले नुनिलो पार्ने? त्‍यो त कामै नलाग्‍ने भई फ्‍याँकिनेछ र मानिसले कुल्‍चनेछन्। “तिमीहरूचाहिँ संसारका ज्‍योति हौ। डाँडामाथि बसालिएको सहर त लुक्‍न सक्‍दैन

मत्ती 5 पढ्नुहोस्

मत्ती 5:13-14 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति