YouVersion लोगो
खोज आइकन

मत्ती 5:1-4

मत्ती 5:1-4 सरल नेपाली

मानिसहरूको ठूलो धुइरो लागेको देखेर येशू डाँडामाथि गई बस्‍नुभयो र चेलाहरू पनि आएर उहाँका वरिपरि बसे। अनि उहाँले तिनीहरूलाई शिक्षा दिँदै यसो भन्‍नुभयो– “आफूलाई आत्‍मामा गरीब ठान्‍नेहरू कति धन्‍य हुन्! किनभने परमेश्‍वरको राज्‍य तिनीहरूकै हो। शोक गर्नेहरू कति धन्‍य हुन्! किनभने परमेश्‍वरले तिनीहरूलाई मनमा शान्‍ति दिनुहुनेछ।

मत्ती 5 पढ्नुहोस्