मत्ती 26:33-35

मत्ती 26:33-35 सरल नेपाली

यत्तिकैमा पत्रुसले येशूलाई भने, “सबैले छोडेर भागे पनि मचाहिँ तपाईंलाई कहिल्‍यै छोड्‍नेछैन।” येशूले भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्‍छु, भोलि बिहान भाले बास्‍नुभन्दा अघि नै मलाई चिन्‍दैचिन्‍दिनँ भनेर तिमीले तीनपल्‍टसम्‍म इन्‍कार गर्नेछौ।” “तपाईंसँग मर्नुपरे पनि म तपाईंलाई चिन्‍दिनँ भनेर कहिल्‍यै पनि भन्‍नेछैन!” पत्रुसले जवाफ दिए। अरू सबै चेलाहरूले पनि त्‍यसै भने।

मत्ती 26 पढ्नुहोस्