त्यसपछि आकाशमा मानव पुत्र आउने चिन्ह देखापर्नेछ। मानव पुत्रलाई ठूलो शक्ति र महामहिमाको साथ आकाशको बादलमा आइरहेको देखेर संसारका सबै जातिहरू रुने-कराउने गर्नेछन्। तुरही फुकिनेछ अनि मानव पुत्रले स्वर्गदूतहरूलाई पृथ्वी र आकाशका चारै कुनामा पठाउनेछन् र परमेश्वरले चुनेकाहरूलाई जम्मा गरेर ल्याउनेछन्।
मत्ती 24 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 24:30-31
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू