YouVersion लोगो
खोज आइकन

मत्ती 23:24-26

मत्ती 23:24-26 सरल नेपाली

तिमीहरू अन्‍धा अगुवा हौ किनभने तिमीहरूले भुसुनालाई त चाल्‍छौ, तर ऊँटलाई भने निल्‍छौ। “ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्‍कार! तिमीहरू त कपटी छौ। तिमीहरूले थाल र कचौरो चोख्‍याउन त चोख्‍याउँछौ, तर त्‍यसको भित्र भने स्‍वार्थ र लोभले लुटेर ल्‍याएका कुराहरूले भर्छौ। ए आँखै नभएका फरिसीहरू हो! पहिले कचौराको भित्रपट्टि सफा गर अनि बाहिरपट्टि पनि सफा हुनेछ।

मत्ती 23 पढ्नुहोस्