YouVersion लोगो
खोज आइकन

मत्ती 21:9

मत्ती 21:9 सरल नेपाली

येशूको अघि र पछि हिँड्‍ने सबै मानिसहरूले यसो भन्‍दै जयजयकार गर्न थाले, “दाऊद-पुत्रको जय होस्! परमप्रभुको नाउँमा आउनुहुने कति धन्‍य हुनुहुन्‍छ! सबैभन्दा माथि स्‍वर्गमा हुनुहुने परमेश्‍वरको जयजयकार होस्!”

मत्ती 21 पढ्नुहोस्

मत्ती 21:9 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति