YouVersion लोगो
खोज आइकन

मत्ती 21:2-4

मत्ती 21:2-4 सरल नेपाली

“तिमीहरू ऊ त्‍यो पल्‍लो गाउँमा जाओ। गाउँमा पस्‍नेबित्तिकै तिमीहरूले गधाको बछेडा माउसँगै बाँधिराखेको फेला पार्नेछौ। तिनीहरूलाई फुकाएर मकहाँ ल्‍याओ। यदि कसैले तिमीहरूलाई केही कुरा भन्‍यो भने ‘प्रभुलाई यी चाहिएका छन्’ भन्‍नू अनि उनले तिनीहरूलाई पठाइदिइहाल्‍छन्।” अगमवक्ताले धर्मशास्‍त्रमा लेखेको यो कुरा पूरा होस् भनेर नै यस्‍तो हुन आएको हो

मत्ती 21 पढ्नुहोस्