YouVersion लोगो
खोज आइकन

मत्ती 19:23-26

मत्ती 19:23-26 सरल नेपाली

त्‍यसपछि येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, धनी मानिसलाई परमेश्‍वरको राज्‍यमा पस्‍न धेरै गाह्रो छ। फेरि म तिमीहरूलाई भन्‍छु, धनी मानिसलाई परमेश्‍वरको राज्‍यमा पस्‍नुभन्दा त ऊँटलाई पो सियोको नाथ्रीबाट छिर्न सजिलो होला।” चेलाहरूले छक्‍क पर्दै भने, “त्‍यसो भए कसले मुक्ति पाउन सक्‍छ त?” येशूले तिनीहरूलाई हेरेर भन्‍नुभयो, “यो मानिसबाट हुनै नसक्‍ने कुरा हो, तर परमेश्‍वरबाट भने सबै कुरा हुन सक्‍छ।”

मत्ती 19 पढ्नुहोस्