YouVersion लोगो
खोज आइकन

मत्ती 18:32-35

मत्ती 18:32-35 सरल नेपाली

अनि राजाले त्‍यस नोकरलाई बोलाएर भने, ‘ए दुष्‍ट मानिस! तेरो बिन्‍ती सुनेर मैले तँलाई पूरै ऋण माफ गरिदिएको थिएँ। मैले तँलाई दया गरेजस्‍तै तैँले पनि आफूसँगै काम गर्ने साथीलाई दया गर्नुपर्ने थिएन र?’ अनि राजाले रिसाएर त्‍यस नोकरले एकएक पैसा चुक्ता नगरेसम्‍म त्‍यसलाई झ्‍यालखानमा थुन्‍ने हुकुम दिए।” त्‍यसपछि येशूले चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरूले आफ्‍नो हृदयदेखि आफ्‍ना दाजुभाइलाई माफी दिएनौ भने स्‍वर्गमा हुनुहुने मेरो परमेश्‍वर पिताले पनि तिमीहरूलाई त्‍यस्‍तै गर्नुहुनेछ।”

मत्ती 18 पढ्नुहोस्