मत्ती 13:8-9
मत्ती 13:8-9 सरल नेपाली
तर कति बिउ भने मलिलो माटोमा पर्यो अनि बढेर कुनैबाट सय गुणा, कुनैबाट साठी गुणा र कुनैबाट तीस गुणा बढी उब्जाउ भयो। जसको कान छ, त्यसले सुनोस्!”