YouVersion लोगो
खोज आइकन

मत्ती 13:27-28

मत्ती 13:27-28 सरल नेपाली

अनि बारीको धनीका नोकरहरूले आएर तिनलाई भने, ‘हजुर, तपाईंले बारीमा राम्रो बिउ छर्नुभएको होइन र? हेर्नुहोस् त, यो सामा कहाँबाट आयो?’ तिनले भने, ‘कुनै शत्रुले यसो गरिदियो होला।’ नोकरहरूले सोधे, ‘त्‍यसो भए हामी गएर ती सामाहरू उखेलौं त?’

मत्ती 13 पढ्नुहोस्