मलाई भन्दा आफ्ना आमा-बुबालाई बढी माया गर्ने मानिस मेरो चेला बन्ने लायकको हुँदैन। त्यसै गरी मलाई भन्दा आफ्ना छोरा-छोरीलाई बढी माया गर्ने पनि मेरो चेला बन्ने लायकको हुँदैन। आफ्नो क्रूस बोकेर मेरो पछिपछि नहिँड्ने मानिस मेरो चेला बन्ने लायकको हुँदैन। आफ्नै ज्यान जोगाउन खोज्नेले त्यो गुमाउनेछ, तर मेरो लागि आफ्नो जीवन गुमाउनेले चाहिँ त्यो पाउनेछ।
मत्ती 10 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 10:37-39
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू