YouVersion लोगो
खोज आइकन

लूका 9:57-58

लूका 9:57-58 सरल नेपाली

येशू र उहाँका चेलाहरू गइरहँदा एक जना मानिस आएर येशूलाई भने, “जहाँ गए पनि म तपाईंको पछि जानेछु।” येशूले तिनलाई जवाफ दिनुभयो, “हेर, स्‍यालहरूका लुक्‍ने ओडार छन्, चरा-चुरुङ्गीका गुँडहरू छन्, तर म मानव पुत्रको भने आराम गर्ने ठाउँसम्‍म पनि छैन।”

लूका 9 पढ्नुहोस्