“कसैले पनि बत्ती बालेर पाथीले छोप्दैन, नता खाटमुनि लुकाएर राख्छ। बरु घरभित्र आउनेहरूलाई उज्यालो होस् भनेर बत्ती अग्लो ठाउँमा राखिन्छ। यसरी नै गुप्त राखिएका कुरा जे जति छन्, ती सबै खुल्ला पारिनेछन् र बुझ्नलाई गाह्रो भएका कुरा जे जति छन्, ती सबै स्पष्ट हुनेछन् र सबैले बुझ्नेछन्। त्यसो हुँदा तिमीहरूले सुनेका कुरालाई राम्ररी ध्यान देओ किनभने जोसँग छ, त्यसलाई अझै दिइन्छ, तर जोसँग छैन, त्यससँग भएको पनि खोसिन्छ।”
लूका 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 8:16-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू