उहाँले स्त्रीतिर फर्केर सिमोनलाई भन्नुभयो, “यिनलाई हेर त। म तिम्रो घरमा आएँ, तर तिमीले मलाई खुट्टा धुने पानीसम्म दिएनौ। तर यिनले त मेरो खुट्टा आँसुले धोइदिइन् र आफ्नै कपालले पुछिन्। तिमीले मलाई म्वाइँ खाएर स्वागत गरेनौ, यिनले त म आएदेखि नै खुट्टामा म्वाइँ खाइरहेकी छिन्। तिमीले मेरो कपालमा तेल लगाइदिएनौ, यिनले त मेरो खुट्टामा अत्तरसमेत खन्याइदिइन्।
लूका 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 7:44-46
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू