मानिसका भीडहरूलाई यी शिक्षाहरू दिइसक्नुभएपछि येशू कफर्नहुमतिर जानुभयो। त्यहाँ रोमी कप्तानको औधी प्यारो नोकर बिरामी भएर मर्नै आँटेको थियो। येशूको बारेमा सुनेपछि ती कप्तानले केही यहूदी अगुवाहरूलाई पठाए र आएर ‘मेरो नोकरलाई निको पारिदिनुहोस्’ भन्ने बिन्ती चढाउन लगाए।
लूका 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 7:1-3
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू