अरूले तिमीहरूलाई जे गरिदिएको चाहन्छौ, त्यही नै तिमीहरूले पनि अरूहरूलाई गर। “माया गर्नेहरूलाई मात्र माया गर्छौ भने तिमीहरूलाई के स्याबासी छ? पापीहरूले पनि त आफूलाई माया गर्नेहरूलाई त्यसै गर्छन्।
लूका 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 6:31-32
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू