YouVersion लोगो
खोज आइकन

लूका 6:27-30

लूका 6:27-30 सरल नेपाली

“तर मेरा शिक्षा सुन्‍ने तिमीहरूलाई म भन्‍छु, शत्रुहरूलाई प्रेम गर अनि आफूलाई हेला गर्नेलाई भलाइ गर। तिमीहरूलाई सराप्‍नेहरूलाई आशीर्वाद देओ। तिमीहरूलाई कसैले नराम्रो गर्छ भने उसको भलाइको लागि प्रार्थना गर। कसैले तिमीलाई एउटा गालामा हिर्काउँछ भने अर्को गाला पनि थापिदेओ। तिम्रो कोट लान खोज्‍नेलाई कमिज पनि लान देओ। माग्‍नेहरूलाई देओ, लानेहरूसँग फिर्ता नमाग।

लूका 6 पढ्नुहोस्

लूका 6:27-30 को लागि पद छवि

लूका 6:27-30 - “तर मेरा शिक्षा सुन्‍ने तिमीहरूलाई म भन्‍छु, शत्रुहरूलाई प्रेम गर अनि आफूलाई हेला गर्नेलाई भलाइ गर। तिमीहरूलाई सराप्‍नेहरूलाई आशीर्वाद देओ। तिमीहरूलाई कसैले नराम्रो गर्छ भने उसको भलाइको लागि प्रार्थना गर। कसैले तिमीलाई एउटा गालामा हिर्काउँछ भने अर्को गाला पनि थापिदेओ। तिम्रो कोट लान खोज्‍नेलाई कमिज पनि लान देओ। माग्‍नेहरूलाई देओ, लानेहरूसँग फिर्ता नमाग।

लूका 6:27-30 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति