YouVersion लोगो
खोज आइकन

लूका 6:27-28

लूका 6:27-28 सरल नेपाली

“तर मेरा शिक्षा सुन्‍ने तिमीहरूलाई म भन्‍छु, शत्रुहरूलाई प्रेम गर अनि आफूलाई हेला गर्नेलाई भलाइ गर। तिमीहरूलाई सराप्‍नेहरूलाई आशीर्वाद देओ। तिमीहरूलाई कसैले नराम्रो गर्छ भने उसको भलाइको लागि प्रार्थना गर।

लूका 6 पढ्नुहोस्

लूका 6:27-28 को लागि पद छवि

लूका 6:27-28 - “तर मेरा शिक्षा सुन्‍ने तिमीहरूलाई म भन्‍छु, शत्रुहरूलाई प्रेम गर अनि आफूलाई हेला गर्नेलाई भलाइ गर। तिमीहरूलाई सराप्‍नेहरूलाई आशीर्वाद देओ। तिमीहरूलाई कसैले नराम्रो गर्छ भने उसको भलाइको लागि प्रार्थना गर।

लूका 6:27-28 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति