YouVersion लोगो
खोज आइकन

लूका 4:13-14

लूका 4:13-14 सरल नेपाली

शैतानले येशूलाई अनेक किसिमले परीक्षामा पारेर पापमा फसाउन खोजिसकेपछि फेरि मौका नपरूञ्‍जेलसम्‍मको लागि छोडेर गयो। पवित्र आत्‍माको शक्ति पाएर येशू गालीलमा फर्कनुभयो। उहाँको बारेमा चारैतिर चर्चा हुन लाग्‍यो।

लूका 4 पढ्नुहोस्