YouVersion लोगो
खोज आइकन

लूका 22:31-32

लूका 22:31-32 सरल नेपाली

त्‍यसपछि येशूले भन्‍नुभयो, “सिमोन, ए सिमोन सुन, शैतानले तिमीहरू सबैलाई गहुँजस्‍तै गरी निफन्‍ने आज्ञा पाएको छ। तर तिम्रो विश्‍वास नहराओस् भनेर मैले प्रार्थना गरेको छु। फेरि मकहाँ फर्केपछि तिमीले आफ्‍ना दाजुभाइहरूलाई पनि दरिलो पार्नुपर्छ।”

लूका 22 पढ्नुहोस्