YouVersion लोगो
खोज आइकन

लूका 2:4-5

लूका 2:4-5 सरल नेपाली

त्‍यति बेला योसेफचाहिँ गालील क्षेत्रको नासरत भन्‍ने सहरमा बस्‍थे। तर उनको सहर भने आफ्‍ना पुर्खा राजा दाऊदको सहर बेथलेहेम थियो किनभने उनी दाऊद कुलका सन्‍तान थिए। यसैकारण उनी आफ्‍नो नाउँ लेखाउन बेथलेहेम गए। योसेफसँग मरियमको विवाह गर्ने कुरा पक्‍का भइसकेकोले उनले तिनलाई पनि सँगै लगे। त्‍यतिखेर मरियम गर्भवती थिइन्।

लूका 2 पढ्नुहोस्