लूका 17:26-27
लूका 17:26-27 सरल नेपाली
नोआको पालामा भएजस्तै म मानव पुत्रको समयमा पनि हुनेछ। नोआ जहाजमा पसुञ्जेल पनि मानिसहरू भोज-भतेर खान र बिहेबारी गर्नमा व्यस्त थिए। त्यतिकैमा बाढी आएर सबैलाई नष्ट पार्यो।