YouVersion लोगो
खोज आइकन

लूका 15:1-2

लूका 15:1-2 सरल नेपाली

एकपल्‍ट धेरै कर उठाउनेहरू र अरू पापीहरू येशूको शिक्षा सुन्‍न आए। तर फरिसी र धर्म-गुरुहरू यसरी गनगनाउन थाले, “यस मान्‍छेले त पापीहरूलाई स्‍वागत गर्छ र तिनीहरू सँगसँगै बसेर खान्‍छ।”

लूका 15 पढ्नुहोस्