YouVersion लोगो
खोज आइकन

लूका 12:29-31

लूका 12:29-31 सरल नेपाली

यसैकारण के खाऔं, के लाऔं भनेर चिन्‍ता नगर। परमेश्‍वरलाई नचिन्‍नेहरूले पो यस्‍तो चिन्‍ता गर्छन्। यी सबै कुरा तिमीहरूलाई चाहिन्‍छ भनेर परमेश्‍वर पितालाई थाहा छ। पहिले परमेश्‍वरको राज्‍यको खोजी गर अनि उहाँले यी सबै कुरा तिमीहरूलाई थपिदिनुहुनेछ।”

लूका 12 पढ्नुहोस्

लूका 12:29-31 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति