त्यसले आफ्ना दुवै हात बोकाको टाउकोमा राखेर इस्राएलका मानिसहरूका सबै दुष्टता, पाप र विद्रोहहरूको लागि कायल होस् र त्यसरी ती सबै बोकाको टाउकोमा सर्नेछन्। तब बोकालाई त्यस कामको लागि खटाइएको मानिसद्वारा उजाड-भूमिमा धपाई पठाउनुपर्छ। त्यस बोकोले मानिसहरूका सारा पाप बोकेर कुनै मानिसले बास नगरेको ठाउँमा लैजानेछ।
लेवी 16 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लेवी 16:21-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू