परमप्रभुले यहोशूलाई भन्नुभयो, “सारा सेना लिएर ऐमाथि आक्रमण गर्। नडरा वा निराश नहो। म तँलाई ऐका राजा, त्यसका प्रजा र सहरमाथि विजय दिनेछु र त्यो देश तेरो हातमा पर्नेछ।
यहोशू 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 8:1
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू