यहोशू यरीहोको नजिक छँदा अचानक उनले एक जना मानिस हातमा तरवार लिएर आफ्नो अघि खडा भएको देखे। यहोशूले तिनको छेउ गई सोधे, “तपाईं हाम्रो मित्र कि शत्रु?” ती मानिसले भने, “म मित्र वा शत्रु कोही होइनँ! परमप्रभुको सेनाको सेनापति भएर म यहाँ आएको छु।” यहोशूले भूइँमा घोप्टो परेर उनलाई दण्डवत् गरे अनि भने, “हजुर, म तपाईंको दास हुँ। मलाई के आज्ञा गर्नुहुन्छ?”
यहोशू 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 5:13-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू