YouVersion लोगो
खोज आइकन

यहोशू 5:13-14

यहोशू 5:13-14 सरल नेपाली

यहोशू यरीहोको नजिक छँदा अचानक उनले एक जना मानिस हातमा तरवार लिएर आफ्‍नो अघि खडा भएको देखे। यहोशूले तिनको छेउ गई सोधे, “तपाईं हाम्रो मित्र कि शत्रु?” ती मानिसले भने, “म मित्र वा शत्रु कोही होइनँ! परमप्रभुको सेनाको सेनापति भएर म यहाँ आएको छु।” यहोशूले भूइँमा घोप्‍टो परेर उनलाई दण्‍डवत् गरे अनि भने, “हजुर, म तपाईंको दास हुँ। मलाई के आज्ञा गर्नुहुन्‍छ?”

यहोशू 5 पढ्नुहोस्