हाम्रा लागि लाल-समुद्र सुकाइदिनुभएझैँ यर्दन नदीको पानी पनि त्यो हामीले पार नगरेसम्म परमप्रभु हाम्रा परमेश्वरले सुकाइदिनुभएको थियो भनी तिनीहरूलाई भन्नू। यसले गर्दा परमप्रभुको शक्ति कति महान् छ भनी पृथ्वीका हरेक मानिसले जान्नेछ र सदासर्वदा तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आदर गर्नेछौ।”
यहोशू 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 4:23-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू